१२ बैशाख २०८३, शनिबार | April 25, 2026

ओलीद्वारा देशभरका एमाले वडा अधिवेशनको एकैसाथ उद्घाटन

काठमाडौं। नेकपा (एमाले)ले को वडा अधिवेशन सुरू भएको छ । देशभरका ६ हजार बढी वडामा पार्टीको नयाँ नेतृत्व चयन गर्न एमालेले वडा अधिवेशन गर्न लागेको हो । अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट भर्चुअलमाध्यमबाट एकैसाथ देशभरको वडा अधिवेशनको उद्घाटन गरेका छन् । पार्टी कार्यालयबाट गरिएको विशेष कार्यक्रम वडाअधिवेशनस्थलमा डिस्पेमार्फत देखाइएको छ । आज…