१२ बैशाख २०८३, शनिबार | April 25, 2026

तोकिएको समयमै पार्टीको महाधिवेशन हुनुपर्छ : नेता सिंह

धनुषा । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तोकिएको समयमै पार्टीको महाधिवेशन गर्नुपर्ने बताएका छन् । सरोज ग्रामीण सेवा केन्द्र कचनवन महोत्तरीको आयोजनामा शहीद सरोज कोइरालाको ४८औँ पुण्य तिथिको कार्यक्रममा सहमागी हुन आएका नेता सिंहले आज जनकपुरधाम विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै तोकिएकै समयमा महाधिवेशन हुनुपर्ने बताएका हुन् । सिंहले पार्टी नेतृत्व र पदाधिकारीले महाधिवेशन गर्न ढिलाइ…