६ पुस २०८२, आइतबार | December 21, 2025

संवैधानिक इजलासलाई प्रधानमन्त्री ओलीको जवाफ : अदालतले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नै सक्दैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त हुनै नसक्ने जिकिर गरेका छन् । प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासलाई लिखित जवाफ पेश गर्दै प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न नसक्ने जिकिर गरेका हुन् । ओलीले देउवासहितका १४६ जना सांसदले माग गरे बमोजिम अदालतले फैसला दिने दिए पञ्चायती…