११ बैशाख २०८३, शुक्रबार | April 25, 2026

नेकपा (एकीकृत समाजवादी)को पहिलो केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं । नवगठित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को पहिलो केन्द्रीय समिति बैठक आज बस्न लागेको छ । करिब एक महिना अगाडि नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट नेता माधवकुमार नेपालको नेतृत्वमा अलग भएको समूहले स्थापना गरेको उक्त पार्टीको पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो । क्वालिटी ब्यांकेट बुद्धनगरमा बैठक बस्ने प्रवक्ता जगन्नाथ खतिवडाले…