३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

कार्यव्यवस्था परामर्श समितिको बैठक जारी



काठमाडौं । संघीय संसदअन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ ।

प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएकाले यसको कार्यसूचीसहितका विषयमा छलफल गर्न सभापति अग्निप्रसाद सापकोटाले समितिको बैठक राखेका हुन् ।

प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका कारण संसद चल्न नसकेका बेला समिति बैठक बसिरहेको हो ।

संसदको नवौँ अधिवेशन एमालेको अवरोधमै सकिएको थियो भने १०औँ अधिवेशनका बैठकमा पनि अवरोध कायमै छ ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  १२ : ३६ बजे

काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन

काठमाडौँ । नेपाल प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा शुक्रबार

कृत्रिम पोखरी निर्माणपछि घट्यो मानव–वन्यजन्तु द्वन्द्व

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जद्वारा निर्माण गरिएका कृत्रिम पोखरीका कारण

पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण,

बालुवामा पुरिएर मजदुरको मृत्यु

दाङ । एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु

आर्थिक तथा प्राविधिक अभाव हुँदा करोडौँका डायलासिस मसिन प्रयोगविहीन

नवलपरासी । भौतिक संरचना र प्राविधिक अभाव हुँदा करोडौँ मूल्यका