बुटवल । नेकपा एमालेका उप–महासचिव विष्णु पौडेलले एमालेलाई विभाजित गर्ने प्रयास गरे पनि यसलाई आफूहरुले सफल हुन नदिने बताएका छन् । विगतमा पनि एमाले विभाजन गर्ने प्रयास असफल भएको बताउँदै उपमहासचिव पौडेलले विभाजनका कुनै पनि प्रयासहरु रुपन्देहीमा काम नलाग्ने दाबी गरे । नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीले आज बुटवलमा आयोजना गरेको अगुवा कार्यकता भेलालाई सम्बोधन…