काठमाडौं । जनता समाजवादी पार्टीको राष्ट्रिय कार्यकारिणी समितिको बैठकले पार्टीमा छलफल र निर्णय नगरि आफुखुसी काम गर्ने ४ नेतालाई कारवाही प्रक्रिया अगाडि बढाएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा शनिवार साँझ बसेको कार्यकारिणी समितिको बैठकले पार्टी निर्णय विपरित प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई साथ दिने ४ नेताहरुलाई कारवाही प्रक्रिया अगाडि बढाएको जसपाका कार्यकारिणी सदस्य…