२३ असार २०८३, मंगलबार | July 7, 2026

कांग्रेस १४ औं महाधिवेशन : साझ ६ बजेसम्म २८ सय ९ मत खस्यो



काठमाडौं । नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशन अन्तर्गतको निर्वाचनमा साँझ ६ बजेसम्म दुई हजार ८०९ जनाले मतदान गरेका छन् ।

साँझ ६ बजेसम्म दुई हजार ८०९ जनाले मतदान गरेका महाधिवेशन मिडिया सेन्टरका संयोजक डा सुरेश आचार्यले जानकारी दिए । महाधिवेशनमा ४ हजार ७४३ मतदाता छन् ।

कांग्रेको जारी १४ औं महाधिवेशनमा कूल १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । मतदानका लागि राष्ट्रिय सभा गृहमा एक र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरेको छ । कागजी मतदानमा एक जनालाई मत हाल्का लागि एक जनालाई आधा घण्टा भन्दा धेरै समय लागिरहेको जनाइएको छ ।

विहान ८ बजेबाट सुरु गर्ने भनिएको मतदान मतपत्र छपाइमा ढिलाइ भएको भन्दै मध्याह्न १२ बजेपछि मात्र मतदान सुरु भएको थियो । राति ९ बजेसम्म मतदान हुने र आजै मतगणना सुरु हुने जनाइएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ६ : ४५ बजे

अमेरिकामाथि बेल्जियमको फराकिलो जित

काठमाडौं । आयोजक राष्ट्र अमेरिकालाई ४-१ गोलअन्तरले पराजित गर्दै बेल्जियम

उखु किसानको करिब दुई अर्ब भुक्तानी

महोत्तरी । महोत्तरीका दुई चिनी उद्योगमा बुझाइएको उखुको करिब रु

नेपालगञ्जमा ऐतिहासिक सालिक पुनर्निमाण

बाँके । नेपालगञ्जमा विभिन्न आन्दोलनका क्रममा तोडफोड गरी हटाइएका ऐतिहासिक

सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

भोजपुर । सरकारले सुरु गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ पहाडी जिल्ला

स्पेनसँगको हारपछि पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजले दिए राजीनामा

काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्पेनसँग