काठमाडौं । एमाले बरिठ नेता माधवकुमार नेपालको सचिवालयले राष्ट्रियसभाको निर्वाचनमा एमाले उम्मेदवार रामबहादुर थापा बादललाई भोट हाल्ने सहमति नभएको बताएको छ । वरिष्ठ नेता नेपालका स्वकीय सचिव मोहन गौतमले मंगलबार साँझ वक्तव्य जारी गर्दै राष्ट्रियसभाको निर्वाचनमा बादललाई समर्थन गर्ने विषयमा केही सहमति नभएको जनाएका हुन् । गौतमका अनुसार नेता नेपालले अन्य दल समेतलाई सहमत गराएर…