२१ असार २०८३, आइतबार | July 5, 2026

आज मन्त्रिपरिषद विस्तार, थपिएका मन्त्रीहरुको शपथग्रहण आजै ४ बजे

काठमाडौं । लामो सकसका बीच सत्तारुढ चार दलका शीर्ष नेताहरुले मन्त्रालय भागवण्डाको टुङ्गो लगाएका छन् । बिहिबार दिनभरी बसेको शीर्ष नेताहरुको बैठकले आज मन्त्रिपरिषद् विस्तार गर्ने गरि मन्त्रालय बाँडफाँटमा सहमति गरेका हुन् । बिहीबारको सहमति अनुसार आज ११ बजे मन्त्रिपरिषद् विस्तार गरिने र अपराह्न ४ बजे शपथ समारोह हुने भएको बालुवाटार स्रोतले जनाएको छ ।…