२१ असार २०८३, आइतबार | July 5, 2026

गलत निर्वाचन प्रणालीकै कारण जनताका असली प्रतिनिधि निर्णायक स्थानमा पुग्न सकेनन् : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले नेपालमा कायम रहेको गलत निर्वाचन प्रणालीका कारण जनताका प्रतिनिधिले कहिल्यै निर्वाचन जित्न नसक्ने अवस्था आएको बताएका छन् । पार्टीसम्बद्ध अखिल (क्रान्तिकारी)को २२औँ राष्ट्रिय सम्मेलनलाई सम्बाधेन गर्दै अध्यक्ष प्रचण्डले गलत निर्वाचन प्रणालीका कारण जनताका प्रतिनिधिले निर्वाचन जित्नै नसक्ने अवस्था आएको बताए । उनले कायम रहेको निर्वाचन प्रणालीलाई…