१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

दुर्गा प्रसाईं थुनामुक्त

काठमाडौं। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं थुनामुक्त भएका छन्। उनका छोरा निराजन प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले सुनुवाइ गर्दै उनलाई थुनामुक्त गर्न आदेश दिएको हो। सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले प्रसाईंलाई हिरासतबाट रिहा गर्न निर्देशन दिएको थियो। सर्वोच्चको आदेश सार्वजनिक भएपछि प्रसाईंलाई थुनामुक्त…