काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशको राजनीतिले कोल्टो फेरेको बताएका छन् । शनिबार कपिलवस्तुमा पार्टीको जिल्लास्तरीय प्रशिक्षण र पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ‘प्रधानमन्त्रीको राजीनामा माग्ने र सरकार गठनका लागि पहल गर्ने’ निर्णयसँगै देशको राजनीतिले कोल्टो फेरेको बताएका हुन् । उनले आजै साँझबाट नयाँ सरकार गठनका लागि पहल थाल्ने बताउँदै कांग्रेसको…