२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

एमाले १० औं महाधिवेशन : प्रवासबाट को को छानिए प्रतिनिधि ? (सूचीसहित)

काठमाडौं । नेकपा (एमाले)ले आसन्न १० औँ राष्ट्रिय महाधिवेशनका लागि प्रवास क्षेत्रबाट पनि प्रतिनिधि चयन गरेकाे छ । चयन भएका महाधिवेशन प्रतिनिधिले १०-१२ मंसिरमा चितवनमा हुने महाधिवेशनमा भाग लिनेछन् । काे-काे छानिए ? अन्तराष्ट्रिय कमिटी १. भक्त गुरुङ २. रमेश पाण्डे ३. प्रभुराम थापा महिला ४. कुन्ती थापा ५. डा। विमला भण्डारी अमेरिका १. कूष्णप्रसाद लामिछाने अमेरिका २.  रामहरि खड्का…