काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बिहानदेखि पार्टी बैठक बसिरहेको हो । बैठकमा पार्टीका पछिल्ला गतिविधि, राजनीतिक समसामयिक गतिविधि, आगामी आर्थिक वर्षको बजेटबारे छलफल भएको छ । बैठकमा भिजिट भिसाबारे गृहमन्त्री रमेश लेखकमाथि लागेको आरोप र त्यसको प्रतिवाद गर्ने विषयमा पनि छलफल भएको छ । गृहमन्त्री…