२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

राजनीतिक निकासका लागि ३० नागरिक अगुवाको ७ बुँदे अपिल

काठमाडौं । ३० जना नागरिक अगुवाहरुले प्रमुख राजनीतिक दलका नेतृत्वले अवकाश लिएर राजनीतिबाट बिदा लिन सुझाव दिएका छन्। आज ७ वटा बुँदा सहितको एक अपिल जारी गर्दै नागरिक अगुवाहरुले निर्धारित मितिमै चुनाव सुनिश्चित गर्न आग्रह गरेका छन्। उनीहरुले राजनीतिक दलहरूहरुलाई यदि, तर नभनी फागुन २१ को निर्वाचनमा सहभागी हुन अपिल गरेका छन् । नेपालको संविधान…