काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–माधव पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले निर्वाचन प्रक्रिया रोक्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् । अध्यक्षद्वय प्रचण्ड र नेपालसहितका नेताहरु निर्वाचन आयोग पुगेर अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरी भैरहेको निर्वाचनसम्बन्धी गतिविधि रोक्न आयोग समक्ष माग गरेका हुन् । त्यसक्रममा प्रचण्ड-नेपाल नेकपाले आयोगलाई अदालतको फैसला नआउने…