काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी फुटाउन लागेको आरोप लगाएका छन् । पार्टीले सोधेको स्पष्टीकरणमको ११ पृष्ठको लिखित जवाफ पठाउँदै नेता भुसालले अरु कसैको इसारामा पार्टी फुटाउन लागि परेको बताएका हुन् । भुसालले ओलीलाई कङ्गारु अदालत चलाउने प्रयासमा लागेको आरोप समेत लगाएका छन् । नक्कली प्रक्रिया र प्रमाणका आधारमा…