२४ मंसिर २०८२, बुधबार | December 11, 2025

नेकपाको चियापान कार्यक्रम स्थगित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले दशैं तिहार, नेपालसम्वत्, छठ पर्वको अवसरमा आयोजना गर्दै आएको शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम स्थगित गरेको छ । नेकपा केन्द्रीय कार्यालयका कार्यालय सचिवद्वय श्रीराम ढकाल र इश्वरी रिजालले मंगलबार विज्ञप्ति जारी गर्दै यसवर्ष शुभकामना र चियापान कार्यक्र स्थगित गरिएको जनाएका छन् । कोरोना भाइरसको संक्रमण निरन्तर फैलिँदो क्रममा…