१७ असार २०८३, बुधबार | July 2, 2026

संसद विघटन गर्दैछ भन्ने षड्यन्त्र लाग्छ भने मलाई संसदको पुरै मत दिनुस : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा स्थिरता र स्थायित्व चाहेको हो भने आफुलाई विश्वासको मत दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभामा विपक्षी दलका नेताहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले स्थिरताका लागि आफुलाई विश्वासको मतमा मतदान गरी थप दुई वर्ष सम्म स्थिर सरकार राख्न आग्रह गरेका हुन् । ओलीले सदनलाई अघि बढाउने या नबढाउने भन्ने…