१७ असार २०८३, बुधबार | July 2, 2026

प्रधानमन्त्रीको पक्षमा विश्वासको मत हाल्न एमालेद्वारा आफ्ना सांसदहरुलाई ह्वीप

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप लगाएको छ । एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले सबै सांसदहरुलाई अनिवार्य उपस्थित भै विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप लगाएका हुन् । मुख्यसचेतक भट्टराईले ह्वीप जारीगरेपछि संचारकर्मीहरुसँग प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा एमालेका कुनै पनि सांसदले मत हाल्ने संभावना…