काठमाडौं । पार्टी स्थाई कमिटी बैठकलाई पटक पटक स्थगित गर्दै सहमतिको प्रयासमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि भेटवार्ता हुने भएको छ । दुई अध्यक्षबीच अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुने बालुवाटार स्रोतले जनाएको छ । पार्टी र राज्यसत्ताको नेतृत्वका विषयमा शिर्ष नेताहरुबीच अन्तर्संघर्ष…