२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

प्रतिनिधिसभा विघटन विरुद्धका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ जारी

काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलसामा सुनुवाइ सुरु भएको छ । शुक्रबारबाट सुरु भएको सुनुवाइ आजका लागि हेर्दाहेर्दैमा स्थगित भएको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलासमा रिट निवेदकका तर्फबाट कानून व्यवसायीहरुले बहस गर्दैछन् । संवैधानिक इजलासमा प्रधानन्यायाधीस राणाबाहेक दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ…