२८ चैत्र २०८२, शनिबार | April 11, 2026

प्रधानमन्त्री ओलीलाई अनुशासनको कारवाही गर्ने नेकपाको निर्णय, पुष ७ गते केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी अनुशासन उल्लंघन गरेको अभियोग लगाउँदै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले ओलीले पार्टी निर्णय उल्लंघन गरेको ठहर गरेको छ । बैठकले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र जनादेशविरुद्ध भएको ठहर गर्दै खेद व्यक्त गरेको…