२१ कार्तिक २०८३, शनिबार | November 8, 2026

सरकारलाई दिँदै आएको समर्थन फिर्ता गर्ने अधिकार प्रचण्डलाई

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिँदै आएको समर्थन फिर्ताको निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले केपी ओली सरकारलाई दिँदै आएको समर्थन फिर्ता गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको हो । बैठकपछि पत्रकारसँग नेता नारायणकाजी श्रेष्ठले भने, ‘केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थनका बारेमा निर्णय गर्ने…