२१ कार्तिक २०८३, शनिबार | November 8, 2026

अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने विधेयक संसदमा पेश हुँदै

काठमाडौं । सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्ने गरी तयार पारेको सूचना प्रविधिसम्बन्धी विधेयक संसदमा पेश गर्ने भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध हुँदाहुँदै तत्कालिन नेकपाको बुहमत रहेको विकास तथा प्रविधि समितिले तयार पारेको विधेयकको प्रतिवेदन बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा पेश हुन लागेको हो । प्रतिनिधिसभाको संभावित कार्यसूचिमा यो विधेयक पेश गर्ने उल्लेख…