काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साउनको अन्तिमतिर र भदौको सुरुमा कोरोना संक्रमण उच्चतम बिन्दूमा पुग्न सक्ने विश्लेषण गरेका छन् । राष्ट्रियसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै बिहीबार प्रधानमन्त्री ओलीले नेपालमा कोरोना भाइरसको संक्रमण चैत्रदेखि बैशाख मन्त्यसम्म भन्दा जेठमा महिनामा बढेको भन्दै साउनको अन्तसम्ममा पिकमा पुग्ने विश्लेषण गरेका हुन् । त्यसपछि भने केही समय विस्तारै…