काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामाथि आज पनि संवैधानिक इजलासमा बहस सुरु भएको छ । इजलास बसेसँगै रिट निवेदनका तर्फबाट अधिवक्ता दीनमणि पोखरेलले बहस गरेका छन् । मुद्दामाथि आइतबारबाट बहस सुरु भएको थियो । आइतबारको बहसमा वकिलहरु र इजालासबीच सवाल जवाफ समेत चलेको थियो । प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराले संविधानको धारा ७६ को उपधारा ७…