२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

प्रचण्ड-नेपाल पक्षीय नेकपाको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठक आज दिउँसो बस्दैछ । जनवर्गीय संगठनको कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बस्ने बैठकमा समसामयीय राजनीतिक अवस्थाबारे छलफल हुने बताइएको छ । प्रचण्ड नेपाल पक्ष झण्डै १ महिनादेखि सरकार विरुद्ध आन्दोलनमा सडकमा रहेको छ । बैठकमा आन्दोलनका कार्यक्रमहरुबारे छलफल हुने बुझिएको छ । यससँगै देशभर…