२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

नेता सुरेन्द्र पाण्डेमाथि अभद्र व्यवहार गर्नेलाई तुरुन्त कारवाही गर : झलनाथ खनाल

काठमाडौं । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले नेता सुरेन्द्र पाण्डेमाथि भएको अभद्र व्यवहार गर्नेलाई तुरुन्त कारवाही गर्न माग गरेका छन् । खनालले विज्ञप्ती जारी गर्दै भनेका छन्, कार्यक्रममा आफ्ना भनाइहरु राखिरहेको अवस्थामा अनाधिकृत रूपमा प्रवेश गरेका केही अराजक व्यक्तिले गरेको अभद्र व्यवहार तथा नाराबाजी अत्यन्तै निन्दनीय छ । यस्तो गैह्र जिम्मेवारपुर्ण घटनाको घोर निन्दा तथा…