८ पुस २०८२, मंगलबार | December 23, 2025

संसदमा प्रचण्डको सम्बोधन – सरकारको कुशासन र भ्रष्टाचारको कारण लोकतन्त्र विरोधीहरू हौसिए

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले आठमहिनासम्म गरेको कुशासन र भ्रष्टाचारका कारण लोकतन्त्र विरोधी र राजावादीहरु हौसिएको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । अध्यक्ष प्रचण्डले सरकारले कुशासन र भ्रष्टाचारको काण्डैकाण्ड मच्चाएका कारण जनता विकल्प खोज्ने अवस्थातिर लागेको बताए । उनले देशभित्र र बाहिरका…