काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठक जारी रहेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा दिउँसो पौने दुई बजेदेखि बैठक सुरु भएको हो । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार सचिवालय बैठकमा दोस्रो विधान महाधिवेशनको तयारीको सन्र्दभमा राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनबारे सचिवालयका…