२ श्रावण २०८३, शनिबार | July 18, 2026

गभर्नरका लागि विश्व पौडेलको नाम एक नम्वरमा सिफारिस

काठमाडौं । गभर्नर सिफारिस समितिले प्राडा विश्वनाथ पौडेलको नाम एक नम्वरमा सिफारिस गरेको छ । मंगलबार बसेको सिफारिस समितिले पौडेलको नाम पहिलो नम्बरमा राख्दै तीन जनाको नाम गभर्नरमा सिफारिस गरेको हो । अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समितिमा राष्ट्र बैंकका पूर्वगभर्नर महाप्रसाद अधिकारी र अर्थविद् पोषराज पाण्डे छन् । सिफारिस समितिले गरेको सिफारिसका आधारमा आजै…