२ श्रावण २०८३, शनिबार | July 18, 2026

प्रचण्डसहितको माओवादी टोलीलाई बागलुङ नगरपालिकामा सम्मान

बागलुङ । मध्यपहाडी लोकमार्ग जनजागरण अभियानमा हिँडेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोलीलाई बागलुङ नगरपालिकाले स्वागत तथा सम्मान गरेको छ। सो अवसरमा नगर प्रमुख बसन्त कुमार श्रेष्ठले अभियानको सफलताको शुभकामना दिँदै नगरपालिकाका आवश्यकताबारे उल्लेख गरिएको ज्ञापनपत्र अध्यक्ष प्रचण्डलाई हस्तान्तरण गरेका छन् । त्यसैगरी, जिल्ला समन्वय समितिका प्रमुख अमर बहादुर थापाले जिल्लाका समस्या र…