२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

कांग्रेस बैठकमा समसामयिक विषयमा छलफल जारी

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही असार १६ देखि सुरू भएको बैठकमा केन्द्रीय सदस्यहरुले विभिन्न विषयमा आफ्ना धारणा राख्नेक्रम जारी छ । सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा आज केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, सुरेन्द्रराज पाण्डे, ईश्वरी न्यौपाने, सीता गुरुङ, गोविन्द भट्टराई, चिनकाजी श्रेष्ठ, रामजनम चौधरी, आङ्गेलु शेर्पा, प्रदीपकुमार सुनुवार, डा रणबहादुर रावल, महेन्द्रकुमारी लिम्बू,…