२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

प्रतिनिधिसभा बैठकमा आज पनि रास्वपा र राप्रपाको विरोध

काठमाडौं। प्रतिनिधिसभाको बैठक सुरू हुने बितिक्कै राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले बिरोध जनाएका छन् । प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै रास्वपाका सांसद मनिष झाले भिजिट भिसाप्रकरणको बिषय पुनः उठाउँदै गृह मन्त्री रमेश लेखकले राजिनामा दिनुपर्ने तथा सो सबन्धमा छानबिन समिति बनाउन माग पुनः राखे । उता, जबर्जस्ती संसद चलाएको भन्दै यो तरिका रोक्नका…