९ बैशाख २०८३, बुधबार | April 22, 2026

जसपा नेपालको समर्थनमा दुवै सदनबाट अध्यादेश पारित हुन्छ : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले संसदमा सरकारले पेस गरेका सबै अध्यादेशहरू स्वीकृत हुने बताएको छ। कांग्रेस संसदीय दलको बैठकपछि संचारकर्मीसँग बोल्दै मुख्यसचेतक श्याम घिमिरेले जनता समाजवादी नेपालसहितको समर्थनमा अध्यादेश पारित हुने दाबी गरेका हुन् । उनले दुवै सदनबाट सहज ढंगले अध्यादेश पारित हुने बताए । संसद बैठकमा अनिवार्य उपस्थित हुन र अध्यादेश पारित गर्न कांग्रेसले आफ्ना…