काठमाडौं। प्रतिनिधिसभाको बैठक थप दुइ दिनका लागि स्थगित भएको छ । माघ २७ गते बस्ने दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित भएको सभामुख देबराज घिमिरेले जानकारी दिए । शुक्रबारको बैठकमा उधोग तथा बाणिज्य र श्रम तथा उपभोक्ता समितिका सभापति अब्दुल खानले ‘विद्युतीय व्यापार विधेयकसबन्धी समितिको प्रतिबेदन, २०८१ पेश गरेका थिए भने कानुन, न्याय तथा…