५ श्रावण २०८३, मंगलबार | July 21, 2026

कसैले चाहदैमा यो व्यवस्था परिवर्तन हुँदैन : सभापति देउवा

लुम्बिनी । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतान्त्रिक शासन व्यवस्था कायम रहने बताएका छन् । लुम्बिनीमा आज आयोजित नेपाली लेखक सङ्घको आठौँ अधिवेशनको उद्घाटन समारोहमा उनले नेपाली जनता गणतन्त्रका सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा रहेकाले वर्तमान व्यवस्था कायम रहने बताएका हुन् । सभापति देउवाले पूर्वराजाका नाममा भएका गतिविधिको निन्दा गरे । उनले देशमा गणतन्त्र…