जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह आज विश्वासको मत लिँदैछन् । सिंहकै जनमत पार्टी, नेपाली कांग्रेस, नेकपा एमालेसहितका दलहरुले उनलाई दिएको समर्थन फिर्ता लिएपछि सिंहले आज विश्वासको मत लिन लागेका हुन् । दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ । आफुले विश्वासको मत नपाउने निश्चित…