९ भदौ २०८३, मंगलबार | August 26, 2026

नवनियुक्त मन्त्री भण्डारीलाल अहिरको नियुक्ति फिर्ता लिन जसपा नेपालको माग

नेपालगन्ज । जसपा नेपालले लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्री भण्डारीलाल अहिरलाई नियुक्त गरिएकोमा आपत्ति प्रकट गरेको छ । सोमबार जसपा नेपालका प्रवक्ता मनिषकुमार सुमनले प्रेस विज्ञप्ति जारी गरी मन्त्री अहिरको नियुक्ति प्रति आपत्ति जनाउँदै अहिरलाई हटाउन माग गरेका हुन्। भण्डारीलाल अहिरलाई तत्काल मन्त्री पदबाट बर्खास्त गर्न प्रवक्ता सुमनले माग गरेका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण…