काठमाडौं । राष्ट्रियसभाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् । राष्ट्रियसभाको आजको बैठकमा भएको निर्वाचनमा दाहालले ३९ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनको विपक्षमा १७ मत प्राप्त भयो । राष्ट्रियसभामा आज मतदानका लागि ५६ जना सांसद उपस्थिति थिए । राष्ट्रिय जनमोर्चाले कसैलाई पनि मतदान गरेन । ५९ जना सांसदमध्ये ५६…