१६ पुस २०८२, बुधबार | December 31, 2025

पुष महिनामा निर्णय भएको २ हजार ६ सय ७४ सहिदको नाम राजपत्रमा (सूचीसहित)

काठमाडौं। नयाँ राजनीतिक गठबन्धनबाट सरकारले नयाँ स्वरुप पाएसँगै २०५८ यता संचालनमा आएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन सहित स्वतन्त्रताका बिभिन्न आन्दोलनमा साहदात प्राप्त गरेका सहिदको संशोधित ताजा सूची सार्वजनिक गरिएको छ । राष्ट्र, लोकतन्त्र र मुलुकको अग्रगामी परिवर्तनका लागि भएका विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिमा सहादत प्राप्त गरेका दुई हजार छ सय ७४ जनालाई सहिद…