७ आश्विन २०८३, बुधबार | September 23, 2026

खबरदारी सभालाई सम्बोधन गर्न प्रचण्ड म्याग्दी पुग्दै



पोखरा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पोखरा हुँदै म्याग्दी गएका छन् ।

प्रदेश इन्चार्ज दीनानाथ शर्मा सहित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका अध्यक्ष प्रचण्डलाई गण्डकी प्रदेश सह इन्चार्ज -हरिराज अधिकारी, केन्द्रीय सदस्यहरू राजकाजी गुरुङ , नेत्र अधिकारी , राम जि बराल , दुर्गा विक,प्रदेश अध्यक्ष -गायित्री गुरूङ्ग, प्रदेश उपाध्यक्ष ग्यामनाथ गैर्हे लगायतले स्वागत गरे ।

अध्यक्ष प्रचण्डले भोलि माघ २२ म्यादीको बेनीबजारमा आयोजना गरिएको खबरदारी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ६ : ४० बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज