१५ पुस २०८२, मंगलबार | December 30, 2025

सुगौली सन्धिदेखि दमित राष्ट्रिय स्वाभिमानलाई माथि उठाउन नेकपाको जन्म : एमाले सचिव अर्याल

बुटवल । नेकपा (एमाले) की केन्द्रीय सचिव तथा लुम्विनी प्रदेश इन्चार्ज पद्मा अर्यालले जनवादी व्यवस्था स्थापना गर्न नेपालमा कम्युनिष्ट पार्टीको जन्म भएको बताएकी छन् । नेकपा (एमाले) रुपन्देहीद्वारा सञ्चालित प्रशिक्षण कार्यक्रमको दोश्रो दिन प्रशिक्षणमूलक मन्तब्य ब्यक्त गर्दै अर्यालले नेकपाको जन्म सुगौली सन्धिदेखि दमित राष्ट्रिय स्वाभिमानलाई माथि उठाउँदै राष्ट्रिय स्वाधिनताका लागि, सामन्तवादलाई जरैदेखि उन्मुलन गरेर जनवादी…