१५ पुस २०८२, मंगलबार | December 30, 2025

एकीकृत समाजवादीको बैठक जारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बसिरहेको छ । आलोनगरस्थित पार्टी मुख्यालयमा जारी बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचन र समसामयिक विषयमा छलफल भइरहेको छ । यही ११ माघमा राष्ट्रिय सभा सदस्य चयनका लागि निर्वाचन हुँदै छ । एकीकृत समाजवादीले सत्ता गठबन्धनका तर्फबाट दुई जना उम्मेदवार उठाएको छ ।