१४ पुस २०८२, सोमबार | December 30, 2025

मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्रीले भने – प्रदेशलाई अधिकार सम्पन्न गराउन राजनीतिक दलसँग थप पहल गर्नेछु

काठमाडौं । प्रदेशलाई अधिकार माग्दै भेट गर्न पुगेका सातै प्रदेशका मुख्यमन्त्रीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अधिकार सम्पन्न गर्न पहल गर्ने आश्वासन दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सात वटै प्रदेशका मुख्यमन्त्रीहरूले शनिबार बिहान बालुवाटारमा संयुक्त रूपमा भेट गरी संविधानले व्यवस्था गरेका सङ्घीय अधिकारहरू कार्यान्वयनका लागि सङ्घीय सरकारको ध्यानाकर्षण गराएका थिए । मुख्यमन्त्रीहरूसँग भेट गर्दै…