७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रधानमन्त्री ओली विरुद्ध अभिव्यक्ति दिँदै आएका दुर्गा प्रसाईं पक्राउ



काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

प्रसाईंलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीले पक्राउ गरेको हो ।

प्रसाईंले हिजो मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा २१ करोड अमेरिकी डलर लगानी गरेको भन्दै काजगपत्रसहितको भिडियो सार्वजनिक गरेका थिए । सोही विषयमा अनुसन्धान गर्न प्रहरीले उनलाई पक्राउ गरेको बुझिएको छ ।

प्रधानमन्त्रीविरुद्ध नक्कली कागजातको आधारमा भ्रम सिर्जना गर्नु राष्ट्र र जनता विरुद्धको षडयन्त्र : एमाले महासचिव

सामाजिक सञ्जालबाट प्रधानमन्त्री विरुद्ध फेक समाचार प्रकाशित गरिएको भन्दै एमाले महासचिव शंकर पोखरेल लगायतका नेताहरुले प्रसाईंलाई पक्राउ गर्न माग गरेका थिए ।

प्रसाईंलाई यसअघि पनि प्रहरीले पक्राउ गरेको थियो । अदालतको आदेशपछि उनी रिहा भएका थिए ।

 

 

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  १२ : ५३ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११