२२ कार्तिक २०८३, आइतबार | November 9, 2026

रवि लामिछानेलाई आज चौंथो पटक म्याद थपका लागि अदालत लगिँदै

काठमाडौँ । सहकारीको रकम अपचलन, संगठित अपराध र सम्पति शुिद्धकरणको आरोपमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज म्याद थपका लागि अदालतमा उपस्थित गराइदै छ। लामिछानेविरुद्ध अनुसन्धानका लागि प्रहरीले आज चौंथो पटक म्याद थपका लागि कास्की जिल्ला अदालत उपस्थित गराउन लागेको हो । अदालतले पछिल्लो पटक थप गरेको १० दिनको म्याद आज…