२० मंसिर २०८२, शनिबार | December 7, 2025

आइतबारसम्म शिक्षकलाई तलब नदिने विद्यालयलाई कारबाही : शिक्षामन्त्री पुन

काठमाडौं । शिक्षामन्त्री महावीर पुनले आइतबारसम्म शिक्षकलाई तलब नदिने विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकविरुद्ध कारबाही गर्ने चेतावनी दिएका छन् । मन्त्री पुनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै दशैं–तिहारको अवसरमा शिक्षकहरुले तलब नपाएको गुनासो बढेर आएको भन्दै शिक्षा मन्त्रालयले पहिले नै तलब विद्यालयमा पठाइसकेको स्पष्ट पारेका छन् । “भोलिसम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलब नपाएको शिक्षकहरुको…